शिखर ईन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा महत

काठमाण्डौं । शिखर ईन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा पुष्कर महत नियुक्त भएका छन् । आईतबार बसेको कम्पनीको ३१९ औ बोर्ड बैठकले महतलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

उनलाई कम्पनीले बीमा ऐन, २०७९ को दफा ४७ अनुसार नियुक्त गरिएको कम्पनीले उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *