नेपाली कांग्रेस सुर्यबिनायक ३ वडा कार्यसमितीद्वारा रक्तदान कार्यक्रम सम्पन्न


भक्तपुर । रक्तदान जिवन दान भन्ने उदेश्यका साथ समुदायमा कांग्रेस अभियान अन्र्तगत नेपाली कांग्रेस सुर्यबिनायक ३ वडा कार्यसमितीद्वारा आयोजीत रक्तदान कार्यक्रममा वडाध्यक्ष दिपेन्द्र के.सी, यस वडाका सभापति बलराम सिलवाल, भेषबहादुर कार्की र कार्यसमितीका सम्पुर्ण पदाधिकारीको उपस्थितीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

उत्त कार्यक्रममा रक्तदान गर्नु भएको यस वडाका सभापति बलराम सिलवालले बताउनु भयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *