एलिकाको ग्यास चुल्होबारे भ्रामक समाचार प्रकाशन गर्नेविरुद्ध कानुनी बाटोमा जान्छौँ ःसीजी
काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले इटालियन ब्रान्ड एलिकाकाको विद्युतीय चुल्होको विषयमा भ्रामक समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीको व्यवसाय एवं बजारलाई अनुचित रूपमा प्रभावित पार्ने र … पूरा पढ्नुहोस् »