दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

काठमाडौँ । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाले आफ्नो १५ … पूरा पढ्नुहोस् »

ललितपुरमा डढेलो- कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिए

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा डढेलो फैलिएपछि त्यहाँ नजिकै रहेको कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ । डढेलो फैलिएपछि अस्पताल जोखिममा परेकाले त्यहाँ रहेका ९३ जना बिरामी … पूरा पढ्नुहोस् »

रास्वपाका लिम्बूले नेम्वाङलाई भेटेर दिए बधाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले इलाम क्षेत्र नम्बर २ मा निर्वाचित भएका नेकपा एमालेका सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । मतपरिणाम आएपछि मंगलबार नेम्वाङलाई भेटेर लिम्बूले … पूरा पढ्नुहोस् »

रास्वपाको पराजयपछि नेता खतिवडाको टिप्पणी- चटेकहरु विस्तारै साइडमा आए

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले रास्वपाले उपनिर्वाचनमा पराजय व्यहोरेपछि चटकेहरु साईड लागेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगको संसदीय समितिहरुको छलफलपछि मिडियाकर्मीहरुलाई संक्षिप्त … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा नाउपाकी टीकाले लिइन् शपथ

काठमाडौँ । सुदूरपश्चिम सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् । थापालाई आजै प्रदेश … पूरा पढ्नुहोस् »

इलाममा रास्वपाको जमानत जफत भएपछि सिके राउतको सुझाव

काठमाडौं। जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको भन्दै विचार गर्न रास्वपाका नेताहरुलाई सुझाव दिएका छन् । सो उपनिर्वाचनमा जनमतका उम्मेद्वार प्रेमकुमार … पूरा पढ्नुहोस् »

एमालेका सुहाङ नेम्वाङ निर्वाचित

इलाम । इलाम–२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । नेम्वाङले निकटतम प्रतिस्पर्धी … पूरा पढ्नुहोस् »

रास्वपाका उम्मेदवार मिलनको जमानत जफत

काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ । उनले चौथो स्थानमा रहँदै पाँच हजार ५० मत ल्याए । निर्वाचनमा जमानत जोगाउन कुल … पूरा पढ्नुहोस् »

चुकन्दर खानुको फाइदा

चुकन्दर पोषणले भरिपूर्ण तरकारी हो । यसको पात र जरा दुवै पोषणयुक्त हुन्छ । यसमा भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट जस्तो पोषक तत्त्व पाइन्छ । यसमा कोशमा भएको क्षतिसँग लड्ने एन्टिअक्सिडेन्ट्स पनि … पूरा पढ्नुहोस् »

चिया पिउँदा एसिडिटीबाट बच्न के गर्ने

बिहान र साँझको चिया हरेक नेपालीको भान्सामा बनाइन्छ। धेरै मानिसहरू यसको लतमा छन् कि तिनीहरू बिना चिया आफ्नो दिन सुरु गर्न असमर्थ हुन्छन्। चिया कसैको लागि ऊर्जा पेय जस्तै हो। … पूरा पढ्नुहोस् »