प्रचण्डको राजनीति विचार र मुद्दाका लागि भन्दा पनि विशुद्ध सत्ता स्वार्थको लागि ः डा.भट्टराई

काठमाण्डौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुपर्ने बताएका छन् । गोरखा–२ मा नेपाली कांग्रेसका कार्यकर्ताको मतको मद्दतमा चुनाव … पूरा पढ्नुहोस् »

स्मार्ट लाइसेन्स कार्डको छपाइ सुरु

काठमाडौं । जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड छपाइ सुरु भएको छ । मंगलबार साँझ परीक्षण प्रिन्टिङ सफल भएपछि आजदेखि छपाइ सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले … पूरा पढ्नुहोस् »

भक्तपुरमा औद्योगिक तथा पर्यटन महोत्सव आजबाट सुरु,भारतीय गायकको विशेष सांगीतिक कार्यक्रम

भक्तपुर । आठौँ भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव आजदेखि सुरु भएको छ । महोत्सवको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले एक समारोहकाबीच उद्घाटन गरेका छन् । औद्योगिक शान्ति नेपाल … पूरा पढ्नुहोस् »

याक एण्ड यती होटेलको साधारणसभा आह्वान

काठमाण्डौैं । याक एण्ड यती होटेल लिमिटेडले वैशाख १३ गते कम्पनीको ४७ औ साधारणसभा आह्वान गरेको हो । कम्पनीको साधारणसभामा संचालक समितिले पेश गरेको आर्थिक वर्ष २०७९।२०८० (२०२२।०२३) को संचालक … पूरा पढ्नुहोस् »

प्रभु बैंक र ट्याक्सी व्यवसायीबीच सम्झौता

काठमाण्डौं । प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसायबीच नगद रहित भुक्तानी प्रणालीका सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानामगर र ब्यबसायीको तर्फबाट अध्यक्ष गान्धिराज … पूरा पढ्नुहोस् »

पूजा पाख्रिनलाई ‘मिसेस भोग नेपाल’ को उपाधि

काठमाडौं । हाउस अफ फेसनले काठमाडौंमा आयोजना गरेको एउटा भव्य समारोहमा पूजा पाख्रिनले ‘मिसेस भोग नेपाल’ को उपाधि जितेकी छिन् । आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर, हात्तिवनकी ३२ … पूरा पढ्नुहोस् »

गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच सम्झौता

काठमाण्डौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लिबीच व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता भएको छ । गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र … पूरा पढ्नुहोस् »

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा गति सीमित, ‘नो हर्न’

काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौँको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र … पूरा पढ्नुहोस् »

हदबन्दीका कारण बैंकमा गैर बैंकिङ सम्पत्ति बढ्यो ः केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नियमित पत्रकार सम्मेलनमा बोल्दै हदबन्दीका कारण बैंकमा गैर बैंकिङ सम्पत्ति बढेको बताएका छन् । ‘पछिल्लो तथ्यांक अनुसार १९ अर्ब बढीको गैर बैंकिङ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई स्काइ वाकको टिकट किन्दा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले स्काईवाक टावरमा छुट पाउने भएका छन् । बैंक र काठमाडौंस्थित वोन्डर्स नेपाल प्रा. लि.(स्काईवाक टावर) बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी … पूरा पढ्नुहोस् »