मन्त्रीहरूले प्रत्येक दिन गरेका कामको ब्रिफिङ अब प्रधानमन्त्रीलाई गर्नुपर्ने

काठमाडौं । मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ अब प्रधानमन्त्रीलाई गर्नुपर्ने भएको छ । बिहीबारको राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन् । आज विहिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएको घोषणा गरेका थिए । बहुमत जुटाउन असफल … पूरा पढ्नुहोस् »

दश महिनामा ५३ वन्यजन्तु मरे

नवलपुर (नवलपरासी)। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० महिनामा एकसिङ्गे गैँडासहित ५३ वन्यजन्तु मरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चालु आर्थिक वर्षको हालसम्म गैँडा, बाघ, हात्तीलगायतका … पूरा पढ्नुहोस् »

बाह्रै महिना मेलम्ची ल्याउन चार अर्ब बढी खर्च लाग्ने

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन चार अर्ब ५० करोड खर्च लाग्ने बताएका छन् । आज सिंहदरबारमा आयाजित … पूरा पढ्नुहोस् »

इलाम र बझाङको उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ मा हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली सार्बजनिक गरेको छ । आयोगले फागुन २९ देखि चैत ५ सम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली … पूरा पढ्नुहोस् »

कांग्रेसबाट खड्का इलाम- २ मा र बझाङमा सिंह उमेदवार

काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (विहिबार) पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले इलाम- २ मा खड्कालाई … पूरा पढ्नुहोस् »

खुर्सानीखेतीमा सङ्क्रमणको समस्या

चितवन। चितवनका किसानले लगाएको खुर्सानीखेतीमा थ्रिप्स पार्भिस्पिनस्को सङ्क्रमण देखिएको छ । यहाँ लगाइएको भेँडे खुर्सानीमा यो कीराको सङ्क्रमण देखिएको हो । मङ्सिर पहिलो साता खैरहनीमा देखिएको यो रोग अहिले जिल्लाभरि … पूरा पढ्नुहोस् »

देशलाई अपराधीको स्वर्ग बनाउने षड्यन्त्र

व्यवसायी रामहरि श्रेष्ठ हत्या प्रकरणका मुख्य अभियुक्त कालीबहादुर खामलाई प्रहरीले राजधानीबाटै प्रकाउ गरेको छ । पन्ध्र बर्षअघि कोटेश्वरको आफ्नो घरबाट अपहरण गरी चितवन शक्तिखोरमा रहेको लडाकु शिविरमा अमानवीय यातना दिएर … पूरा पढ्नुहोस् »

लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । बिहीबार काठमाडौँमा लगानी बोर्डको ५७औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रले इलाम–२ मा एमालेलाई सघाउने

काठमाडौं । इलाम २ को उपचुनावमा नेकपा माओवादी केन्द्रले उम्मेदवार नउठाउने भएको छ । अब नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको हो । … पूरा पढ्नुहोस् »