उखु पेलेर गुजारा

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका ३० वर्षीय निमबहादुर चौधरी उखु पेल्नमै व्यस्त छन् । गर्मीयाम सुरु भएसँगै फागुन दोस्रो सातायता चौधरीको दैनिकी उखु पेल्ने मेसिनसँगै बित्छ । भीमदत्त–४ … पूरा पढ्नुहोस् »

आयरल्यान्ड ‘ए’ लाई जितका लागि २१४ रनको लक्ष्य

काठमाडौँ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी अन्तिम टी-२० खेलमा सोमबार नेपाल ‘ए’ ले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई जितका लागि २१४ रनको लक्ष्य दिएको छ जारी खेलमा टस हारेर … पूरा पढ्नुहोस् »

पर्यटकीय क्षेत्र अर्नाकोट पुग्ने सडक १६ वर्षपछि स्तरोन्नति हुँदै

ढोरपाटन (बागलुङ)। पर्यटकीय क्षेत्र अर्नाकोटमा मोटरबाटो पुगेको १६ वर्ष पूरा भयो । विसं २०६४ मा बुर्तिबाङ बजारदेखि मस्ती हुँदै अर्नाकोट जोडिएको सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन । चालु आर्थिक … पूरा पढ्नुहोस् »

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा बाघको मृत्यु

वीरगञ्ज । पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई … पूरा पढ्नुहोस् »

आयरल्यान्ड ‘ए’ बिरुद्ध नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुदैछ । यस खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यो सँगै नेपाल … पूरा पढ्नुहोस् »

सरकारले रुसमा श्रम स्वीकृति किन दियो : सांसद पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले रुसमा श्रम स्वीकृति खुलाएको भन्दै विरोध गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले रुसी सेनामा नेपालीहरु भर्ना भएको विषयमा मुकदर्शक भएको बेला … पूरा पढ्नुहोस् »

सुनको मुल्यमा फेरिपनि नयाँ रेकर्ड

काठमाडौं । सुनको मुल्यले फेरिपनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मुल्य सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको … पूरा पढ्नुहोस् »

चीनको भ्रमणमा रहेका परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फर्किए

काठमाडौँ । चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । उनी आज सोमबार बिहान काठमाडौँ आइपुगेका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा आज प्रतिनिधिसभाको बैठक बस्दैँछ । उक्त बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक … पूरा पढ्नुहोस् »

भेरी करिडोरको सतह चाँडै छिचोलिने

सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी रहेको ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ । करिडोरको एक सय ११८ किलोमिटरमध्ये ५६ किलोमिटरमा कालेपत्रको काम भइरहेको छ भने … पूरा पढ्नुहोस् »