मुख्य समाचार बढेन कर्मचारीको तलब काठमाडौं न्युज संवाददाता २०८१ जेष्ठ १५, मंगलवार १५:०५ काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट प्रस्तुत गर्दै बजेट भाषणबाट कर्मचारी निराश भएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमा सरकारले कर्मचारीको तलब नबढाउने निर्णय गरेको हो । सेयर गर्नुहोस्