गलकोटका किसानलाई रोपाइँको चटारो

गलकोट । देशका विभिन्न भागमा खडेरीबाट किसान चिन्तित भए पनि गलकोटका किसानलाई रोपाइँको चटारो छ । सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ । जिल्लामा अधिक धान उब्जाउने … पूरा पढ्नुहोस् »

निजामती कर्मचारी अस्पतालले माग्यो कर्मचारी

काठमाडौं । निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले शुक्रबार एक सूचना प्रकाशन गरी आवेदन आह्वान गरिएको … पूरा पढ्नुहोस् »

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला १७ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला … पूरा पढ्नुहोस् »

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर

काठमाडौँ । वयस्क चलचित्र स्टार स्ट्रेमी ड्यानियल्ससँगको सम्बन्ध चुपचाप राख्न गोप्य रूपमा पैसा (हस् मनि) दिएको आरोप लागेका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प उक्त … पूरा पढ्नुहोस् »

कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष लामा पक्राउ

काठमाडौँ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट … पूरा पढ्नुहोस् »

हुरीले उडाएको जस्ताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु

पर्सा । हुरीबताससहितको बिहीबारको वर्षाले विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेर १०७ वर्षीय वृद्धको ज्यान गएको छ । घरमा बसिरहेका उनी धारिलो जस्ताले लाग्दा गम्भीर … पूरा पढ्नुहोस् »

गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना

वीरगञ्ज महानगरपालिका–२, इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ । नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउन्डेसनका मधेस प्रदेश अध्यक्ष महम्मद साहबुद्धिनले मधेस … पूरा पढ्नुहोस् »

मोदीले थाले कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ‘ध्यान’

नयाँ दिल्ली । भारतमा जुन १ (भोलि) मा हुन लागेको लोकसभाको अन्तिम चरणको मतदानको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ‘ध्यान’ थालेका छन् । बिहीबार … पूरा पढ्नुहोस् »

मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउन एमाले र माओवादी तयार

काठमाण्डौं । मधेशमा तीन दलबीच बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी नेता भरतप्रसाद साहले जानकारी दिए । … पूरा पढ्नुहोस् »

दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा अत्याधिक १० प्रतिशत अग्रिम आयकर लागेको प्रति संघको ध्यानाकर्षण

काठमाण्डौं । नेपाल सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लागि हालै प्रस्तुत बजेटका समग्र पक्ष स्वागतयोग्य देखिएपनी नेपालीको भान्छामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रसोधन गरी बिक्री बितरण गर्ने दाल उद्योगको … पूरा पढ्नुहोस् »