खुकुरीले नेपाली रम संस्कृति प्रबर्द्धनका लागि ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउँदै

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय रम ब्रान्ड खुकुरीले रम प्रब्रद्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलोपटक सहकार्य गरेको छ । बेलायती मूलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञता … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतियोगिता

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकसँगको संलग्नता बढाउन ‘पार्टनर फर प्रोग्रेस’ नामक फेसबुक भिडियो प्रतियोगिता आयोजना गरेको छ । व्यक्तिगत वा व्यावसायिकरूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान … पूरा पढ्नुहोस् »

सीजीले ल्यायो ‘खेल नेपालीको, टीभी नेपालको’

काठमाडौं । सीजीले आईसीसी ट्वान्टी–२० विश्वकप २०२४ लाई लक्षित गर्दै ‘खेल नेपालीको, टीभी नेपालको’ अभियान सुरु गरेको छ । यस रोमाञ्चक अभियान अन्तर्गत ग्राहकहरूले कुनै पनि सीजी ब्रान्डको टेलिभिजन खरिद … पूरा पढ्नुहोस् »

मधेस सरकार गठनबारे कुनै सहमतिमा छैनौँ ः एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मधेस प्रदेशको नेतृत्व जनमत पार्टीलाई दिने विषयमा कुनै सहमति नगरेको जनाएको छ । मधेस प्रदेशका सचेतक कनिश पटेलले पार्टीले सहमति नगरेको भन्दै एमाले–माओवादीले स्टन्ट गरेको … पूरा पढ्नुहोस् »

अमेरिकाद्वारा फेरि पनि सन्दीपलाई भिसा दिन अस्वीकार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि पनि अस्वीकार गरेको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो । … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार ६९ … पूरा पढ्नुहोस् »

पीडितलाई न्याय देला त संसदीय समितिले ?

गृहमन्त्री रबि लामीछाने समेत सम्लग्न रहेर सहकारीको अवौँ रकम प्राइभेट कम्पनीमा सारी अपचलन गरेको मुद्धालाई अन्ततः संसदीय छानवीनको दायरामा ल्याइएको छ । न्युज टवाइन्टी फोर टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रम … पूरा पढ्नुहोस् »

हवाई टिकटमा भ्याट लगाए १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुदैन – नाट्टा

काठमाडौँ । नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्सी (नाट्टा) ले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएको … पूरा पढ्नुहोस् »

समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक- प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिएका छन् । जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनको आज … पूरा पढ्नुहोस् »

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यावसायी उत्साहित भएका छन् । दोस्रो याममा दुई सय ७० बाह्य पर्यटक पुगेका छन् । … पूरा पढ्नुहोस् »