रिलायबल नेपाल लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२ मा विभिन्न समयमा तालिम सञ्चालन गर्ने जनाएको छ । कम्पनीले सञ्चालन गर्ने अभिकर्ता तालिममा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले भाग लिन सक्नेछन् ।

इच्छुक व्यक्तिले कम्पनीको नजिकको शाखा कार्यालयमा सम्पर्क गरी तालिममा सहभागी हुन पाउनेछन् । साथै तालिम सम्बन्धि विस्तृत विवरण वेभसाइटमा राखिएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *