कांग्रेस-एमाले सहकार्य आफैँ नबनेको र कसैले बनाएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो कुरा बताएका हुन् । … पूरा पढ्नुहोस् »

पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै आएको छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभाबाट बैठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन, सङ्घीयताको … पूरा पढ्नुहोस् »

नबिल बैंक ४१औं वर्षमा प्रवेश

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो वाणिज्य बैंक नबिल बैंक सन् १९८४ जुलाई १२ तारिखमा स्थापना भएको बैंक आजदेखि ४० वर्ष पुरा गरी ४१औं वर्षमा प्रवेश गरेको छ । … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा छुट

काठमाडौं । सिटिजन्स बैंक र ग्वार्को, काठमाडौंस्थित ब्लु क्रस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल … पूरा पढ्नुहोस् »

मुग्लिन सडक अन्तर्गत बस पुरिएको घटनाप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा सक्रिय हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिरोले नारायणगढ-मुग्लिन सडकको सिमलतालमा बस पुरिँदा ६५ बढी यात्रुको अवस्था अज्ञात रहेको घटनाप्रति दुःख व्यक्त गर्दै उद्धारमा सक्रिय हुन सरकारलाई आग्रह गरेका छन् … पूरा पढ्नुहोस् »

खोला वारि र पारी विकासको हिसाबले १५ बर्षको फरक

उदयपुर । उदयपुर जिल्लाको चौदडिगडी नगरपालिकाको वडा न ५ सिवाई सुन्दरपुर, यो ठाउँ २ नम्बर प्रदेश र सप्तरी जिल्लाको सिमानामा रहेको गाउँ हो । उतरतिर ६ किमि टाढा भर्खरै चल्न … पूरा पढ्नुहोस् »

भक्तपुरका जिल्ला सभापति,सांसद दुर्लभ थापालाई मातृशोक

भक्तपुर, । भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापालाई मातृशोक परेको छ । सांसद थापाकी आमा ८३ वर्षीया अम्बिका थापाको मध्यपुर … पूरा पढ्नुहोस् »

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले आज लिने विश्वासको मतको पक्षमा मतदान … पूरा पढ्नुहोस् »

शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ किर्तिमान

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । शुक्रबार सुनको मुल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्बाधिक मुल्य भएको हो । आज सुन तोलाको एक लाख ४६ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड आजै खुमलटार सर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेसिरडाँडा पुगेर शुक्रबार नै निजी निवास खुमलटार जाने भएका छन् । बिहान प्रतिनिधिसभाबाट विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भएपछि संसद् भवनबाट सिधै पार्टी … पूरा पढ्नुहोस् »