सानिमा जीआईसी इन्स्योरेन्सको बीमा कोष र पूँजीमा उत्साहजनक वृद्धि
काठमाडौं । निर्जीवन बीमा व्यवसायमा आफ्नो बलियो पहिचान बनाएको सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्ममा आधारभूत वित्तीय सूचकहरूमा सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत … पूरा पढ्नुहोस् »
















