प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो।

कम्पनीको ४.७५ प्रतिशत बोनस बापत नेप्सेले ६ लाख ५३ हजार ६ सय ५८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *