सनराइज म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको प्रतिफल घोषणा

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले प्रतिफल घोषणा गरेका छन् । यस अन्तर्गत सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरुले कर सहित १२.५ प्रतिशत प्रतिफल र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरुले कर सहित ४.५ प्रतिशत प्रतिफल पाउने भएका छन् ।

योजना व्यवस्थापकको २०८१ साउन २४ गते बसेको संचालक समितिको १४५ औं बैठकले आर्थिक वर्ष २०८०।८१ को लागि कर सहित इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *