सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त

काठमाडौं । सानिमा बैंकले स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौलालाई नियुक्त गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले मोरङ जिल्ला रतुवामाई नगरपालिका–९ का निरौलालाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *