रामकुमार नेपालीको निर्देशनमा ‘आउन वर वर’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । यतिबेला तीजका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रमले तिब्रता पाईरहेको समयमा लोकप्रिय गायक रामकुमार नेपालीको निर्देशनमा ‘आउन वर वर’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ ।

पुष्प गीरी र आयला चापागाईको स्वर रहेको गीतको संगीत सिर्जना आयला चापागाईंले गरेका हुन् ।

सरोज गीरी र समिता गीरीको अभिनय रहेको भिडियो विनय भारतीले खिचेका हुन् ।

भिडियो

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *