बङ्गलादेशका हिन्दुहरु सुरक्षाको कारण देखाउँदै भारत-बङ्गलादेश सीमामा

बङ्गलादेश  । विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौँ नागरिक भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमामा भेला भएका सुरक्षा अधिकारीहरूले बताएका छन् … पूरा पढ्नुहोस् »

आइएमई पे पिसीआई डीएसएस ४.० प्रमाणीकरण प्राप्त

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमईपे’ले हालै ‘सिसा पिसीआई डीएसएस ४.० प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसीआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुका … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आज सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढेको छ। अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर १ … पूरा पढ्नुहोस् »

सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त

काठमाडौं । सानिमा बैंकले स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौलालाई नियुक्त गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले मोरङ जिल्ला रतुवामाई नगरपालिका–९ का निरौलालाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त … पूरा पढ्नुहोस् »

नायिका शर्मिला मल्ल,अन्जली र एलिशा अभिनित तीज गीत सार्वजनिक

काठमाडौँ । हरितालिका तीज आउन करिब एक महिना बाँकी भएसंगै तीज गीतहरुको म्युजिक भिडियो निर्माण र सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा गायिका निता आचार्यले पनि मौलिक तीज … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नै लाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान … पूरा पढ्नुहोस् »

दिल्लीमा ‘फेक भिसा’ उपलब्ध गराउने नेपाली पक्राउ

भारतको राजधानी नयाँ दिल्लीमा ‘फेक भिसा र्‍याकेट’ चलाएको आरोपमा एक नेपाली पक्राउ परेका छन् । दिल्ली प्रहरीका अनुसार, उनले ‘इजी मनी’ र विदेशमा अझ राम्रो जीवनशैलीको आशा देखाएर मानिसलाई लोभ्याउँदै … पूरा पढ्नुहोस् »

बंगलादेशको अन्तरिम सरकार प्रमुख युनुसले लिए शपथ

काठमाडौं । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा बिहीबार राति राष्ट्रपति निवास बंगभवनमा राष्ट्रपति मोहम्मद शाहबुद्दीनबाट उनले शपथ लिएका छन् । युनुस स्थानीय समयअनुसार बेलुका ८ः२५ … पूरा पढ्नुहोस् »

कोका–कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम सम्पन्न

काठमाण्डौं । कोका–कोलाले एटेलियर प्लेटफर्मसँगको साझेदारीमा सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ आयोजना गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण अन्तर्गतको सक्षम कार्यक्रम अन्तरगतको एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्रामको … पूरा पढ्नुहोस् »

बिमस्टेक चेम्बर अफ कमर्श गठन हुँदै

काठमाडौं । बिमस्टेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । बिमस्टेक विजनेज समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र बिमस्टेक चेम्बर अफ कमर्श गठन हुँदैका महासचिव … पूरा पढ्नुहोस् »