चक्रपाणि प्रतिष्ठान कटुञ्जेको साधारणसभा तथा अधिवेशन कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका अन्तर्गत चक्रपाणि स्मारक प्रतिष्ठान कटुञ्जेको साधारणसभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भयो । सो अधिबेशनले राममणि ढुङगेलको अध्यक्षतामा १३ सदस्यिय पदाधिकारि रहेको नयाँ कार्य समिति गठन भएको थियो ।

उक्त कार्य समितिमा राममणि ढुङ्गेल अध्यक्ष , सुवासचन्द्र ढुङ्गेल उपाध्यक्ष अभय श्रेष्ठ उपाध्यक्ष, रामगोपाल आशुतोष सदस्य सचिव, केशव रुपाखेती कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः अनिल कसपाल, हरिहर तिमल्सिना,सविन ढुङ्गेल, नगेन्द्रप्रसाद पौडेल, लक्ष्मी थापा, विश्वनाथ ढुङ्गेल, डिल्लीप्रसाद मुल तिउन, कञ्चन गजमेर रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *