चक्रपाणि प्रतिष्ठान कटुञ्जेको साधारणसभा तथा अधिवेशन कार्यक्रम सम्पन्न
भक्तपुर । भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका अन्तर्गत चक्रपाणि स्मारक प्रतिष्ठान कटुञ्जेको साधारणसभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भयो । सो अधिबेशनले राममणि ढुङगेलको अध्यक्षतामा १३ सदस्यिय पदाधिकारि रहेको नयाँ कार्य समिति … पूरा पढ्नुहोस् »

















