सुर्यमान र शिल्पाको ‘हाँसो राखे बन्धकिमा’ सार्वजनिक

काठमाडौं । प्रियसी म्युजिकले लोकप्रिय गायिका अञ्जु पन्तको ‘हाँसो राखे बन्धकिमा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक गरेको छ ।

फिल्मी शैलिमा निर्माण गरिएको भिडियोमा सुर्यमान श्रेष्ठ, शिल्पा पोखरेल आदिको अभिनय रहेको छ भने निर्देशन बबिता श्रेष्ठले गर्नु भएको हो ।

श्रीयास्त्री थापाको शब्द, सनम पुरुष राईको संगीत, कल्पेश बिश्वकर्माको सम्पादन, उत्तम हुमगाईले खिचेको भिडियो पूर्णिमा श्रेष्ठले निर्माण गर्नु भएको हो ।

भिडियो

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *