नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकको सम्मान

काठमाडौं । ललितपुर महानगरपालिकास्थित नख्खुखोलाले बगाएका दुई जनाको सकुशल उद्धार गर्ने एक जनालाई महालक्ष्मी विकास बैंकले नगदसहित सम्मान गरेको छ । ललितपुर महानगरको वडा न. १३, नख्खुखोलामा असोज १२ गते … पूरा पढ्नुहोस् »

सर्वदलीय बैठकमा घरबास गुमाएकाहरुको पुनर्स्थापना गर्नेसहितका यी हुन् ९ निर्णय

काठमाडौं । आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकले बाढी पहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बैठकले वर्षाका कारण गएको पहिरो र बाढिले आवागमन … पूरा पढ्नुहोस् »

नाडाले बाढी पहिरोको विपदमा परेकालाई गर्यो सहयोग

काठमाडौं । अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा)ले बाढी पहिरोको विपदमा परेकालाई सहयोग गरेको छ । नाडाले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरिक्षक किरण बज्राचार्यलाई भेटगरी चाउचाउ … पूरा पढ्नुहोस् »

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई कलेज अफ मेडिकल साइन्सेसमा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र चितवनको भरतपुर महानगरपालिका वाड नं १० स्थित कलेज अफ मेडिकल साइन्सेस (सिओएमएस) शिक्षण संस्थाबीच विशेष छुटसम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रभु बैंकका तर्फबाट … पूरा पढ्नुहोस् »

तीन दिन उच्च भाडादरमा विमान कम्पनीले टिकट नबेच्ने

काठमाडौं । विमान कम्पनीहरूले तीन दिन उच्च भाडादरमा टिकट नबेच्ने भएका छन् । वायुसेवा सञ्चाक संघ, नेपालले आइतबार एक विज्ञप्तिमार्फत विपद्को घडीमा सरकारले तोकेबमोजिमको अपर लिमिट (उच्च भाडादर)मा टिकट नबेच्ने … पूरा पढ्नुहोस् »

दशैंको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दशैंको टिकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको छ । समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि दशैंको टीकाको साइत … पूरा पढ्नुहोस् »

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध खेल्दै छ । सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने … पूरा पढ्नुहोस् »

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटघाट

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका महामहिम राजदूत चेन सोंग बीच शिष्टाचार भेटघाट भएको छ । आइतबार प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक … पूरा पढ्नुहोस् »

हवाई भाडा नियन्त्रण गर्न राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन

काठमाडौं । हवाई भाडा नियन्त्रण गर्न राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिएकाे छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बाढी पहिरोको विषम … पूरा पढ्नुहोस् »

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो

काठमाडौं । वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । नेपाल प्रहरीले आइतबार दिउँसो ३ सम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता … पूरा पढ्नुहोस् »