आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल’ सम्पन्न

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२४ सम्पन्न भएको छ । काठमाडौंको होटल ले हिमालयमा सञ्चालित क्षमता विकास कार्यशालामा … पूरा पढ्नुहोस् »

मेटलाइफको एपमा क्यामेरा प्रयोग गरी स्वास्थ्य अवस्था बुझ्न सकिने

काठमाडौं । मेटलाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ्य अवस्था बारे बुझ्न सकिने भएको छ । मेटलाइफ नेपालले आफ्नो वान बाइ मेटलाइफ एप मार्फत निःशुल्क स्वास्थ्य जोखिम मूल्यांकन (हेल्थ रिस्क … पूरा पढ्नुहोस् »

मापदण्डविपरीत खाद्य पदार्थ उत्पादन गर्नेविरुद्ध मुद्दा दायर

काठमाण्डौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्डविपरीत खाद्यपदार्थ उत्पादन र बिक्री वितरण गर्नेविरुद्ध मुद्दा दायर गरेको छ । उक्त कार्यमा … पूरा पढ्नुहोस् »

मताधिकारको सम्मान गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री ओली

काठमाण्डौं । बुधबार दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औँ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्वित गर्ने भएकाले मताधिकारको सम्मान … पूरा पढ्नुहोस् »

बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दीकी नेपाल आउँदै

काठमाडौं । बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दीकी फिल्म शम्भालाको प्रिमियरमा सहभागी हुन नेपाल आउँदैछन्। मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्मको नेपाल प्रिमियर भदौ २३ मा काठमाडौँमा हुँदैछ, … पूरा पढ्नुहोस् »

४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा तरलता थुप्रिएसँगै थप ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको … पूरा पढ्नुहोस् »

मेयर बालेनको निर्णयको विरोधमा, जग्गा तथा आवास विकास महासंघले तत्काल निर्णय सच्याउन आग्रह

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने निर्णयको विरोध … पूरा पढ्नुहोस् »

एससीटीले ल्यायो तिर्की दाउँ, ७७७ सम्म क्यासब्याक

काठमाडौँ। नेपालीहरुको महानपर्व हरितालिकातीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टच्वाइस टेक्नोलोजीज लिमिटेडले तिर्की दाउ ःट्रायल अफर” सार्वजनिक गरेको छ । यस,अफर अन्तर्गत एससीटी –यूपिआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै … पूरा पढ्नुहोस् »

वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणको मुख्य प्रायोजक

काठमाण्डौं । वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को मुख्य प्रायोजक बन्ने भएको छ । ईडब्लूभीएलले आफ्नो पहिलो संस्करणका लागि मुख्य प्रायोजकको रूपमा वात्सल्य नेचुरल आईभीएफलाई छनोट गरेको हो … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफको १ लाख बढीको बीमाशुल्क भुक्तानी नगदमा कारोबार नगर्न आग्रह

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १ लाख रुपैयाँभन्दा बढीको बीमाशुल्क भुक्तानी गर्दा नगदमा कारोबार नगर्न आग्रह गरेको छ । बुधबार एक जरूरी सूचना प्रकाशन गरी कम्पनीले १ लाख रुपैयाँभन्दा … पूरा पढ्नुहोस् »