हरिवंश र प्रकाशको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने

काठमाडौं– अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् । गायक तथा … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशालाई सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ । शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंककको ५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा

राष्ट्रिय वाणिज्य बैंकले ५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेको छ । बैंकका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »

गभर्नर अधिकारी सार्फीको अध्यक्ष चयन

काठमाडौं । साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुसन इनिसिएटिभ (सार्फी)को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सार्फीको अध्यक्ष चयन भएका छन् । … पूरा पढ्नुहोस् »

श्रीमान्‌बाट ‘धेरै टर्चर’ भएपछि छोरीहरूलाई मारेर आफू भागेको अस्मिताको बयान

काठमाण्डौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई बालिकाकी आमालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार (आज) पत्रकार सम्मेलन गरी … पूरा पढ्नुहोस् »

नेपाल भाषाको कालजयी गीत राजमती अब नेपाली भर्सनमा

काठमाडौ । नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको र पहिलो पटक करिब ११५ बर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत राजमतीको नेपालीभाषामा … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनबीच समस्या समाधान गर्न फोरम स्थापना

काठमाडौं । नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रम सम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले … पूरा पढ्नुहोस् »

सेवाग्राही बलात्कार गरेको आरोपमा श्रम कार्यालयका कर्मचारी पक्राउ

काठमाडौं । श्रम स्वीकृति लिन आएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा श्रम कार्यालय, ताहचलका एक कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौं अन्तर्गतको महिला, बालबालिका सेलले कार्यालय सहयोगी … पूरा पढ्नुहोस् »

प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमालेबीच कुनै मतभेद छैन : सभापति देउवा

काठमाण्डौं । काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनले गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन्। उनले … पूरा पढ्नुहोस् »

निसानको ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट 

काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान … पूरा पढ्नुहोस् »