एसिड पीडित सांसद कंशाकारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रहेकी एसिड पीडित बिन्दबासिनी कंशाकारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको … पूरा पढ्नुहोस् »

प्रतिक्षाले ‘सोह्रै सिंगार लाएँ’ पछि

काठमाडौं । नारीपर्व तीज लक्षित सांगीतिक कोसेली ‘सोह्रै सिंगार लाएँ’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द, नारायण थापा र आश्मा दुलालको स्वर समेटिएको ‘सोह्रै … पूरा पढ्नुहोस् »

प्रतिकूल मौसमले मुुलुकको हवाई उडान सामान्य प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण आइतबार मुुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य … पूरा पढ्नुहोस् »

बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्न समस्या : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिक साधारणसभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न बनेको विद्येयकमा भएका … पूरा पढ्नुहोस् »

यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) को मनोनयन सार्वजनिक

काठमाण्डौं । यति ईन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४(इन्फा)नेपाली चलचित्र क्षेत्रको अन्र्तराष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन हेतु आयोजना हुदैछ । १९६० मा स्थापित यति … पूरा पढ्नुहोस् »

दिगो अटो कर्निभल भदौ १९ गतेदेखि

काठमाण्डौं । दिगो ग्रुपले भदौ १९ देखि २२ गतेसम्म दिगो अटो कार्निभलको आयोजना गर्ने भएको छ। कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रहने छ, जसमा सहभागीहरूले पुराना सवारीसाधनलाई नयाँ विद्युतीय … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीमा एकैपटक ९० प्रहरी अधिकृतको अवकाश

काठमाडौं। नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश अधिकृत १६ भदौ (आइतबार) बाट लागू हुने … पूरा पढ्नुहोस् »

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता र एजेन्सी मेनेजरलाई सम्मान

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पुनर्बासस्थित होटेल सम्राटमा आईबीआरडी शाखाले एक कार्यक्रमको आयोजना गर्दै गत आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्ता र एजेन्सी मेनेजरहरूलाई सम्मान गरेको कम्पनीले … पूरा पढ्नुहोस् »

मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौं । मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव सम्पन्न भएको छ । काठमाडौंमा आयोजित वार्षिकोत्सवको अवसरमा कृषिमा लगानी दशक सफल बनाउन आवश्यक अध्ययनसहितको कार्यपत्र प्रस्तुत गरिएको थियो । ‘लगानी दशक सफल … पूरा पढ्नुहोस् »