इप्पानद्वारा वरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त भएकोमा स्वागत

काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सरकारले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारीलाई नियुक्त गरेकोमा स्वागत गरेको छ । सरकारले गत भदौ १३ … पूरा पढ्नुहोस् »

सानिमा म्युचुअल फण्डका ३ योजनाको लाभांश घोषणा

काठमाण्डौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका तीन वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । सानिमा बैंक कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा … पूरा पढ्नुहोस् »

हरिसिद्धीको क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु

काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको ‘ए’ ब्लकको दोस्रो तलाबाट हाम फालेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । दोस्रो तलाबाट शनिबार हामफालेकी काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि … पूरा पढ्नुहोस् »

पठाओले १ रुपैयाँमै पार्सल डेलिभरी

काठमाडौं । नेपालकै ठूलो डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । व्यवसायहरुले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत आगामी भाद्र १६ देखि … पूरा पढ्नुहोस् »

गण्डकीमा कांग्रेस एमालेबीच भागबण्डा मिल्यो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस र एमालेबीच मन्त्रालय भागवण्डामा सहमति भएसँगै उनले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेस प्रदेश सभाका सदस्य महेश भट्टराईले मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

मुकुलले कारबाहीविरुद्ध दिए पार्टीमा पुनरावेदन निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले आफूमाथिको कारबाहीविरुद्ध पुनरावेदन निवेदन दिएका छन् । रास्वपाको पुनरावेदन समितिसमक्ष आइतबार उनले निवेदन दिएका हुन् । पार्टीको महामन्त्री, प्रवक्ता … पूरा पढ्नुहोस् »

पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होईन : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन् । प्रेस सेन्टर बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको … पूरा पढ्नुहोस् »

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा

काठमाण्डौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिव ७० लाख … पूरा पढ्नुहोस् »

फित्कौली अनलाइन मिडियाले पाँच हाँस्यव्यंग्यकर्मीलाई पुरस्कृत गर्ने

काठमाडौं । नेपाली हाँस्यव्यंग्यका क्षेत्रमा काम गर्दै आएको फित्कौली अनलाइन मिडियाले पाँच हाँस्यव्यंग्यकर्मीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यंग्य राष्ट्रिय सम्मान– २०८१’ द्वारा विगत … पूरा पढ्नुहोस् »

फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानद्धारा स्रष्टा सम्मान

काठमाडौं । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानको आयोजनामा भक्तपुरको मध्यपुर ठिमीमा साहित्यक विमर्श , स्रष्टा सम्मान कार्यक्रम तथा जनमत मासिक पत्रिकाको भक्तपुर विशेष अङ्क विमोचन कार्यक्रम आयोजना गरियो । कार्यक्रम … पूरा पढ्नुहोस् »