जोशीलाई बयानका लागि रूपन्देही लगियो


काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्देही लगेको छ ।

बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएका जोशीलाई बयानका लागि कास्कीबाट रूपन्देही लगिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *