हाम्रो साकोसका सदस्यलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौ । ग्राण्डी इन्टरनेशनल हस्पिटल र हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.बिच सहकारीका सदस्यहरुलाई १५ प्रतिशत सम्म उपचारमा छुट दिने सम्झौता सम्पन्न भएको छ ।

बालाजुमा रहेको संस्थाको सदस्य सेवाकेन्द्रमा आयोजित सदस्य विस्तारित मञ्चमा हस्पिटका अध्यक्ष दिपक कुवर र संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले सम्झौतामा हस्ताक्षर गरे । सम्झौतामा संस्थाले आफ्नको कार्यक्षेत्र भित्रका विभिन्न स्थानमा स्वास्थ्य शिविरको आयोजना तथा व्यवस्थापन र अस्पतालले स्वास्थ्यकर्मी, औषधिलागयतको व्यवस्थापन गर्ने विषयहरुमा सहमती भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *