पाकेर लहलह झुलेको धान बाढीले सखाप

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए । गत शुक्रबार र शनिबार रोशी … पूरा पढ्नुहोस् »

अटो कम्पनीहरुको दशैं अफर

काठमाडौं । नेपाली अटोमोबाइल्स बजार अहिले कठिन अवस्थामा चलिरहेको छ । नेपालीहरुको महान चाड दशैं–तिहार आउन केही दिन मात्रै बाँकी रहेको छ । नाडा अटो शो २०२४ सम्पन्न भएसँगै गाडी … पूरा पढ्नुहोस् »

भाटभटेनीका अध्यक्ष गुरुङले बाढी पहिरो पीडितलाई दिए १ करोड ११ लाख ११ हजार

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पहिरो पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ सहयोग गरेका छन् । गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी … पूरा पढ्नुहोस् »

कांग्रेस र एमालेले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दल तथा नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएका छन् । दुबै दलले वर्षाले पुर्याएको क्षति, राहत, उद्धार र पुनः … पूरा पढ्नुहोस् »

बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउन गृह मन्त्रालयद्धारा कार्यदल गठन

काठमाडौं । गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ । आठजना सहसचिवको संयोजकत्वमा बाढीपहिरो प्रभावित काठमाडौं, … पूरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भए

काठमाडौँ । काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग … पूरा पढ्नुहोस् »

मंगलबार सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।  आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री देउवा र एमसिसीका प्रमुख अलब्राइटबीच भेटवार्ता

अमेरिका । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ । नेपाली राजदूतावासमा भएको सो भेटघाटका क्रममा सन् … पूरा पढ्नुहोस् »

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपालले क्यानडाको सामना गर्दै

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडाको सामना गर्दै छ ।   क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि … पूरा पढ्नुहोस् »

बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार

काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार भएको छ ।  गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिवल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् … पूरा पढ्नुहोस् »