सानिमा रिलायन्सको कर्मचारीको ज्ञान र क्षमता विकास गर्न प्रशिक्षण कार्यक्रम

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘म्यानेजिङ्ग सेल्फ एण्ड रिलेसनशिप’ शीर्षक रहेको उक्त … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकले बाढीपीडितलाई दियो दुई करोड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक … पूरा पढ्नुहोस् »

प्रचण्डद्वारा राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गरेका छन् । प्राकृतिक विपत्तिमा … पूरा पढ्नुहोस् »

डुबानका राहत वितरण कार्य सुरु, खोज उद्धारको कार्य दुई दिनभित्र सकिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुई … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश

काठमाडौं । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न … पूरा पढ्नुहोस् »

प्रदेश बलियो बनाउन संविधानको पूर्ण कार्यान्वयनका लागि पहलकदमी लिएका छौं

नेपालको संविधानले राज्यको पुनर्संरचनासहित तीन तहका सरकार निर्माणको व्यवस्था गरेको छ । संविधानमा व्यवस्थित सङ्घीय शासन प्रणालीमा प्रदेश संरचना नयाँ हो । लुम्बिनी प्रदेशले सङ्घीयता कार्यान्वयनको अभ्यास नवीन ढङ्गले अघि … पूरा पढ्नुहोस् »

आफ्ना नागरिकलाई लेबनान छोड्न अष्ट्रेलियाको आग्रह

क्यानबेरा । बढ्दो द्वन्द्व र अशान्तिकाबीच बेरुत विमानस्थल बन्द हुन सक्ने चेतावनी दिँदै अष्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई तुरुन्तै लेबनान छोड्न आह्वान गरेको छ । सोमबार राति सामाजिक सञ्जालमा विज्ञप्ति सार्वजनिक … पूरा पढ्नुहोस् »

अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

काठमाडौँ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । मुख्य सडक पहिरोले अवरुद्ध हुने क्रम नरोकिएपछि टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो । नेपाल … पूरा पढ्नुहोस् »

चण्डेश्वरी साकोसको ३२औं वार्षिक साधारण सभा सम्पन्न

काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ३२ औँ वार्षिक साधारण सभा संस्थाका अक्ष्यक्ष नविनभक्त बादे श्रेष्ठको अध्यक्षता, संस्थाकी बयोबृद्धा सदस्य तुलसी माया कटिलाको प्रमुख आतिथ्यता, जिल्ला सहकारी संघ … पूरा पढ्नुहोस् »

पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन एमालेको निर्देशन

काठमाडौं । सत्तारुढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग … पूरा पढ्नुहोस् »