सिटिजन्स बैंकको १०३ रुपैयाँमै सेयर किन्ने मौका

काठमाडौं । सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४ सय ४० दशमलव ८७ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

बैंकको उक्त संस्थापक सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । उक्त सेयरको मूल्य प्रतिकित्ता १०३ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले आवेदन दिँदा सो मूल्य वा सोभन्दा बढी तोकी ७ दिनभित्र आवेदन दिन पर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *