झन्डै नौ अर्ब रुपैयाँ नेपाललाई अनुदान दिने चीनको घोषणा

काठमाडौं । चीनले नेपाललाई झन्डै नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ५ सय मिलियन आरएमबी दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जुन अहिलेको विनिमय दरअनुसार नेपाली नौ अर्ब ३० करोड रुपैयाँ हुन्छ । चारदिने भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली चीनमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *