यू-१९ एसिया कप : बंगलादेशसँग १४१ रनमै अलआउट भयो नेपाल

काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशलाई १४२ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर बंगलादेशले बलिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । … पूरा पढ्नुहोस् »

निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु

रोल्पा । रोल्पामा एक निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन् । … पूरा पढ्नुहोस् »

भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाईस–२०२५’ गरिँदै

काठमाडौँ । पर्यटन प्रवर्द्धन गरी छिमेकी मूलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाईस–२०२५)’ गरिने भएको छ । आगामी फागुन १२ … पूरा पढ्नुहोस् »

स्थानीय तह उपनिर्वाचन हालसम्म ५० प्रतिशत मत खस्यो

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनमा अहिलेसम्म ५० प्रतिशत भन्दा बढि मत खसेको छ । निर्वाचन आयोगका अनुसार सबै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार ५० प्रतिशत मत खसेको आयोगले जनाएको … पूरा पढ्नुहोस् »

सहकारी पीडितका माग पूरा गर्न कानुन संशोधन गरिँदै

काठमाडौं । सरकारले सहकारीपीडितका माग पूरा गर्न मौजुदा कानुनलाई संशोधन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको समस्या समाधान गर्न विद्यमान कानुनमा अपुग भएका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । चीन भ्रमणको पुर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बैठक आज अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले विभिन्न चार देशका राजदूहरूको शपथ ग्रहण गराए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चार देशका राजदूहरूको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति पौडेलले आज (आइतबार) बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका … पूरा पढ्नुहोस् »

कीर्तिपुर र काठमाडौँ-१६ मा १२,२४८ मत खस्यो, मतदान शान्तिपुर्ण जारी

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ र कीर्तिपुर नगरपालिकामा आज बिहान ११ः०० बजेसम्म कूल २४.२० प्रतिशत मत खसेको छ । हाल प्राप्त विवरणअनुसार, कीर्तिपुरमा ८,१८३ (२६.७३ प्रतिशत) र काठमाडौँ-१६ मा ४,०६५ (१९.३ … पूरा पढ्नुहोस् »

बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ । व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत छ करोड ११ लाख … पूरा पढ्नुहोस् »

रास्वपाका सभापति लामिछानेको सरकारी वकिल कार्यालयमा बयान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो । … पूरा पढ्नुहोस् »