उपप्रधानमन्त्री सिंहले गरे मतदान
काठमाडौँ । उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय तहको उपनिर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिका १६ को अध्यक्षका लागि मतदान गरेका छन् । पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान … पूरा पढ्नुहोस् »