बिन्धवासिनी सहकारीका अध्यक्ष श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालकमा मनोनित

काठमाण्डौं । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालक समितिको सदस्यमा मनोनित भएका छन् । कोषको पौष ११ गते बसेको २३औं बैठकबाट श्रेष्ठलाई सञ्चालकमा मनोनित … पूरा पढ्नुहोस् »

ज्यूँदो छदैमा भेट, मृत्यु हुदाँ भेट के त ?

बिश्र्वनाथ ढुङ्गेल ज्युँदौ छदाँ भेट्नलाईकिन जांदैनौबुढा पाका को को छनमनले खादैनौ ।१ सोचौं हामी हृदयलेबृद्धा सम्मान गर्नजति अहम गरे पनिपरिहाल्छ मर्न ।२ मरेपछि स्वर्ग नर्कथाहा छैन हेरगर सेवा ज्यूँदो छदैंपुण्य … पूरा पढ्नुहोस् »

सिबिफिनको अध्यक्षमा पुनः पौडेल

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल पुनः दोहोरिएका छन् । शुक्रबार सम्पन्न पाँचौ बार्षिक साधारण सभाले पौड्यालको अध्यक्षतामा १७ सदस्यीय … पूरा पढ्नुहोस् »

बीमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउछौँ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालमा पनि बीमाको रकमबाट उपचारको व्यवस्था गर्न पाउने व्यवस्था मिलाइने बताएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १२औं वार्षिकोत्सवका अवसरमा शुक्रबार यहाँ आयोजित … पूरा पढ्नुहोस् »

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई क्रिस्टल डायग्नोस्टिकमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकका ग्राहकलाई काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिक प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।सम्झौतापत्रमा बैकको तर्फबाट … पूरा पढ्नुहोस् »

महुली लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । महुली लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । उक्त संस्थाले प्रतिसेयर एक सय रुपैयाँका दरले ४ लाख ७५ हजार ४४९।१५ कित्ता सेयरको बाँडफाँट गरिएको हो । पुस ५ गतेदेखि … पूरा पढ्नुहोस् »

कांग्रेसले चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने

काठमाडौँ । नेपाली कांग्रेसले चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता समितिको शुक्रबार बसेको बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र … पूरा पढ्नुहोस् »

देवघाटमा चल्ले महायज्ञमा सहभागी हुन नेपाल आउँदै कथावाचिका देवी प्रतीभा

काठमाडौँ । चर्चित कथावाचिका देवी प्रतीभा फेरी नेपाल आउने भएकी छिन् । प्यार से बोलो ना भनेर चर्चाको शिखरमा पुगेकी कथावाचिका देवी प्रतीभा मकर स्नान माघ महामहोत्सकको अवसरमा १ महिनासम्म … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक १९औं वर्षमा,विविध कार्यक्रमहरूको आयोजना

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले देशभरि विविध कार्यक्रमहरू आयोजना गरेको छ । बैंकले काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको १८औं वार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा ७५७ जनाले रक्तदान गरेका छन् । ग्लोबल आईएमई बैंक १८ पुसदेखि १८ वर्ष पूरा गरी १९औं वर्षमा … पूरा पढ्नुहोस् »