डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । रिसर्चमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई विभिन्न फेस्टिभल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्‍याउने निर्माण … पूरा पढ्नुहोस् »

‘जुनाः एक व्यथा’ फिल्मको ट्रेलर सार्वजनिक

काठमाडौँ । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म हो ‘जुनाः एक व्यथा’ । राजधानीमा एक कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एउटा बालिकाको … पूरा पढ्नुहोस् »

रील बनाउँदा कोर्रा हान्ने सजाय

आजकल मानिसहरू जहाँसुकै नाचेर रील बनाउन थाल्छन्। इरानमा नाचगान गरेर रील बनाउने दुई किशोरी पक्राउ परेका छन् । उनीहरूको डान्सको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कारबाही गरेको हो । … पूरा पढ्नुहोस् »

३२ वर्षमै १०० बच्चाको पिता बन्दै

अमेरिकामा एक ३२ वर्षीय युवक १ सय बच्चाको पिता बन्दैछन् । हालसम्म ८७ जना बच्चाको जैविक पिता बनिसकेका काइल गार्डी अबको केही दिनमै थप केही बच्चाको बाउ बन्दैछन्, जसका कारण … पूरा पढ्नुहोस् »

जँड्याहा पतिबाट दिक्क भएका दुई महिलाले गरे आपसमा बिहे !

भारतको गोरखपुरमा एउटा अनौठो घटना भएको छ । रक्सी धोकेर घरमा भाँडभैलो मच्चाउने आफ्ना जँड्याहा लोग्नेहरुबाट आजित भएका दुई महिलाहरुको कथा र व्यथा मात्र होइन मन नै मिलेपछि उनीहरुले घरबाट … पूरा पढ्नुहोस् »

मोबाइलबाट डिलिट भएका फोन नम्बर कसरी पत्ता लगाउने

यदि तपाईको मोबाइल फोनमा सुरक्षित गरिएका कुनै फोन नम्बर एक्कासी हराएमा के गर्नुहुन्छ ? अहिले फोन बोक्ने जोकोहीले पनि यस्ता समस्याहरू भोगिरहेका हुन्छन् जहाँ फोनको कन्ट्याक्ट लिस्टबाट अचानक फोन नम्बरहरु … पूरा पढ्नुहोस् »

ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने

काठमाडौं । तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले … पूरा पढ्नुहोस् »

चार दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । सदरमुकाम खलङ्गा जोड्ने एक मात्र महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । सदरमुकाम नजिकै रहेको महाकाली नगरपालिका–५ किम्तडीको ठड्याकाटा भीरमा सडक अवरुद्ध भएको हो । शुक्रबार सडक … पूरा पढ्नुहोस् »

संसद् छलेर अध्यादेश ल्याउनु गलत- कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले हतार गरेर अध्यादेश ल्याएको भन्दै आलोचना गरेका छन् । सोमवार विराटनगरमा नोना कोइराला पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा कोइरालाले संसद्लाई धकेलेर अध्यादेश … पूरा पढ्नुहोस् »

हर्नियाको शल्यक्रिया गराएका लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । हर्नियाको शल्यक्रिया गराएका क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । सिल्भर लाइन अस्पतालले आज उनलाई घर पठाएको हो । सन्दीपले गत ९ गते सो अस्पतालमा हर्नियाको शल्यक्रिया … पूरा पढ्नुहोस् »