परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली

काठमाडौं । परराष्ट्रमन्त्री डा .आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् । मन्त्री डा .राणा शुक्रबार काठमाडौँस्थित अमेरिकी राजदूतावासमा पुगी … पूरा पढ्नुहोस् »

भ्रष्टाचार काण्ड छानबिन गर्न उच्चस्तरीय आयोग बनाऔँ- रास्वपा सांसद खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद शिशिर खनालले देशमा देखा परेको भ्रष्टाचारको सबै काण्डको छानबिन गर्न माग गर्दै उच्चस्तरीय आयोग बनाउनुपर्ने सुझाव दिएका छन् । शुक्रवार सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

जय ट्रफी खेल्ने पुलिस क्लबको टिम घोषणा

काठमाडौं । आइतबारबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टिम नेपाल पुलिस क्लबको टोली घोषणा भएको छ । आरिफ शेखको कप्तानीमा पुलिस क्लबको टोली घोषणा भएको हो … पूरा पढ्नुहोस् »

मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ- अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य २ हजारले बढेको छ । आज सुन तोलामा एक लाख ५३ हजार ५ सयमा … पूरा पढ्नुहोस् »

भक्तपुर जिल्ला बचत संघद्वारा बस्तु तथा सेवा व्यवस्थापन तालिम आयोजना

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघको बस्तु तथा सेवा व्यवस्थापन तालिम सम्पन्न भएको छ । पुष १६ गते संघको अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा सिटी … पूरा पढ्नुहोस् »

विविध कार्यक्रम गरी सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा मनाउन महासंघको आव्हान

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई विशेष रुपमा मनाउन अपिल गरेको छ । सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा … पूरा पढ्नुहोस् »

मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । आज बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा … पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो । सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, … पूरा पढ्नुहोस् »

बझाङमा दुई जीप दुर्घटना, पाँचजनाको मृत्यु

काठमाडौं । बझाङ जिल्लामा एकै दिन दुईवटा जीप दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएका छन् । बझाङको मष्टा गाउँपालिका–१ मा बिहीबार राति जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका … पूरा पढ्नुहोस् »