निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध निर्णायक आन्दोलन गर्ने तयारीमा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध निर्णायक आन्दोलन गर्ने तयारी गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले निर्णायक आन्दोलनको तयारीका लागि पुस २७ गते काठमाडौंमा राष्ट्रिय भेला बोलाइएको … पूरा पढ्नुहोस् »

बाल गायक सचिनको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनको खबरले दुःखी भएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री ओलीले सचिनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले … पूरा पढ्नुहोस् »

माओवादीले ६ महिने जागरण अभियान चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको … पूरा पढ्नुहोस् »

प्रसव अघि नै नयाँ पार्टीमाथि सङ्कट

नेपालका पुराना राजनीतिक पार्टी नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टीभित्रको अप्रजातान्त्रिक व्यवहारले ती पार्टीहरू खुम्चिने क्रम तीव्र भएको छ । पार्टी सञ्चालन समुचित ढङ्गले गर्न नसक्दा संसारका उम्दा पार्टीहरूको समयक्रमा … पूरा पढ्नुहोस् »

संवैधानिक राजतन्त्र सहित २०४७ सालको संविधानमा फर्किनु पर्छ- शुसिलमान शेरचन 

४९ औँ राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसरमा नेपाली काँग्रेस (बिपी) ले एक कार्यक्रम आयोजना गरेको थियो । बिपी काँग्रेसका सभापति शुसिलमान शेरचनको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष शेरचनले … पूरा पढ्नुहोस् »

मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि

मुस्ताङ । मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ ।  सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ५० दशमलव २० … पूरा पढ्नुहोस् »

‘कुनै बाल बालिकाले सचिनले भोगेको जस्तै नियति भोग्न नपरोस’

काठमाडौं ।  गायक शिव परियारले बाल गायक सचिन परियारको जस्तो नियति कसैले पनि भोग्नु नपरोस् भनेर भनेका छन् । सचिनको बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो । सिभियर निमोनियाले … पूरा पढ्नुहोस् »

बंगलादेशका हिन्दु नेतालाई छाडन अदालतले दिएन अनुमति

ढाका । हिन्दू सन्त चिन्मय कृष्ण दास एक महिनाभन्दा बढी समयदेखि बंगलादेशको जेलमा छन् । चटगाउँ महानगरीय सत्र न्यायाधीशको अदालतमा उनको जमानतको सुनुवाइ भएको थियो तर अदालतले उनको जमानत खारेज … पूरा पढ्नुहोस् »

पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले … पूरा पढ्नुहोस् »

शेरा दरबार जग्गा प्रकरणबारे प्रचण्डलाई गृहमन्त्रीको जवाफ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारलाई धन्यवाद दिनलाई तयार हुन भनेका छन् । राज्य व्यवस्था समितिको बैठकमा शेरा दरबारबारे बोल्दै ‘प्रचण्ड’ले ‘कानून विपरीत भए … पूरा पढ्नुहोस् »