कांग्रेसको प्रदेश समन्वय विभागको सदस्य मनोनीत भएको दुई घण्टामै हटाइए केसी

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश समन्वय विभागको सदस्य मनोनीत भएको दुई घण्टाभित्रै कास्की कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर केसीलाई हटाइएका छन् । बुधबार मात्रै कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागका … पूरा पढ्नुहोस् »

धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गर्छौँ- खानेपानीमन्त्री

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने प्रतिवद्धता जनाएका छन् । शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा उनले पानी दिने काम संघीय सरकारको भएको भन्दै … पूरा पढ्नुहोस् »

६४ मा जस्तै ८४ मा बहुमत दिनुहोस्- अध्यक्ष प्रचण्ड

दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् । माओवादी केन्द्रले  तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन … पूरा पढ्नुहोस् »

‘कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट छैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताएका छन् । आज शुक्रबार कञ्चनपुरमा भएको एक कार्यक्रममा बोल्दै नेता साउदले कांग्रेसलाई ०७९ को चुनावबाट जनताले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको भर्चुअल उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गरेका छन् … पूरा पढ्नुहोस् »

भारतको महाराष्ट्रमा रेलले किचेर मृत्यु हुने नेपालीको संख्या ७

काठमाडौँ । भारतको महाराष्ट्रमा रेलले किचेर मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । परराष्ट्र मन्त्रालयले विहिबार भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा परी ७ जना … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीद्वारा बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज भर्चुअलरुपमा उद्घाटन गरेका छन् ।  प्रधानमन्त्री ओली आज कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उनको स्वास्थ्य प्रतिकूलताका … पूरा पढ्नुहोस् »

प्लेअफ खेलमा मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी

काठमाडौँ । नेपालले मलेसियाविरुद्धको महिला यू-१९ विश्वकपको प्लेअफ खेल ७ विकेटले जितेको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य पछाएको नेपालले ११ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो … पूरा पढ्नुहोस् »

मलेसियाले नेपाललाई दियो ४६ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले महिला यू-१९ विश्वकपको प्लेअफमा नेपाललाई ४६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले १६.५ ओभरमा ४५ रन बनाएर अल आउट भएको हो । … पूरा पढ्नुहोस् »

रवि लामिछानेको थुनछेक बहस जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित … पूरा पढ्नुहोस् »