अस्वस्थका कारण प्रधानमन्त्रीका विभिन्न ठाउँ जाने कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज रूपन्देही र पाल्पा जाने भनिएकामा अन्तिम समयमा स्थगित भएको छ । प्रधानमन्त्री ओली आज रूपन्देही र पाल्पामा आयोजित विभिन्न कार्यक्रममा जाने तय भएको … पूरा पढ्नुहोस् »

सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलायो

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।  कांग्रेसले आइतबार अपराहन्न २ बजेदेखि बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो । संघीय संसद भवन, ल्होत्से हल, … पूरा पढ्नुहोस् »

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध मुद्दा दायर

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध मुद्दा दायर भएको छ । त्रिपाठीले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै दिलबहादुर राईले निवेदन दर्ता गराएका हुन् । त्रिपाठीले टेलिभिजन अन्तर्वार्तामा अदालत र न्यायाधीशको … पूरा पढ्नुहोस् »

चलचित्र ‘लाज शरणम्’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले फिल्मका नयाँ क्यारेक्टरलाई रिभिल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ । पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस), कलाकारहरु विजय … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक हजारले बढेर तोलामा एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमा अदालतको रोक

काठमाडौं । जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अमेरिकी न्यायालयले रोक लगाएको छ । अमेरिकाको सिएटलस्थित संघीय अदालतका न्यायाधीशले यो आदेश पूर्ण रूपमा असंवैधानिक … पूरा पढ्नुहोस् »

टाटा मोटर्सको ४० बस महानगर यातायातले एकैदिन थप्यो

काठमाडौं । टाटा मोटर्सको ठूलो क्षमताको ४० वटा नयाँ बस महानगर यातायात प्राइभेट लिमिटेडले आफ्नो कम्पनीमा थप गरेको छ । बिहिबार नैकापस्थित सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडमा आयोजित एक कार्यक्रममा उक्त … पूरा पढ्नुहोस् »

एमएडब्लू वृद्धिले ल्यायो माउन्टेन ईभी र टीएमवान प्रशंसकका लागि आकर्षक योजना

काठमाडौं । एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान उत्साहीहरूका लागि नवप्रवर्तन र एडभेन्चरका नियमहरू नै बदल्ने एक विशेष योजना ल्याएको छ । यो अभियानले उन्नत प्रविधि र अतुलनीय फाइदाहरूको नौलो … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंक र एनसीएचएलबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच सम्झौता भएको छ । बैंकको डेविट तथा क्रेडिट कार्डमार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह एक समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले … पूरा पढ्नुहोस् »