कुन फोनमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

काठमाडौं । आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएको छ । अब २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन । ह्वाट्सएप र … पूरा पढ्नुहोस् »

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई स्काईवाक टावरमा १५ प्रतिशत छुट

काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका ग्राहकले स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई वन्डर्स नेपाल प्रा.लि.बाट सञ्चालित कमलादीस्थित स्काईवाक … पूरा पढ्नुहोस् »

ज्ञान हक

कालो मेघ मडारिदै गगनमा, पड्केर चम्कन्छ त्यो ।भन्छन् यो बिजुली छ तेज त्यसमा नाश्नेछ कालान्ध त्यो ।राख्ने ताप र राप ज्योति यसको, त्रैगुणता साथमा ।ज्ञानी हुन्छ मनुष्य यो जगतको, सत्यार्थ … पूरा पढ्नुहोस् »

सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी गरेको छ । ‘२५ पुस आसपासमा अधिवेशन बोलावट हुन्छ’ एक मन्त्रीले भने । उनका अनुसार अधिवेशन बस्दा माघ लाग्न … पूरा पढ्नुहोस् »

संसदीय समितिले सुकुम्बासी र अव्यवस्थित बसोबासीबारे छलफल गर्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले अव्यवस्थित बसोबास र सुकुम्बासीबारे छलफल गर्दैछ । छलफलमा समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमि समस्या समाधान … पूरा पढ्नुहोस् »

शिथिल अङ्गमा नौमुजाका निधार ।।

पैतालाका धुलो मईलोअझै धुन बाँकि नै छबुझने देख्ने कोहि छैनअझै रुन बांकि नै छ ।१ हातभरि उठ्या ठेलानिको अझै भाको छैननाम्लो बोक्या निधारमाअझै खाटा गाको छैन ।२ सपनिको हिलो धुलोसफा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्षको इस्वी संवत् २०२५ को शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ को शुभकामना दिएको छ । आजदेखि सुरु भएको नयाँ वर्षको प्रधानमन्त्री ओलीले सबैमा शुभकामना व्यक्त गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा … पूरा पढ्नुहोस् »