शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः पौडेल

बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेल निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती, … पूरा पढ्नुहोस् »

मुलुकको स्थिति अलिकति गम्भीर र जटिल छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सबैभन्दा पहिले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी रहेको बताएका … पूरा पढ्नुहोस् »

नेपाल लाइफको रक्षा कवच म्यादी जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी … पूरा पढ्नुहोस् »

२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानीहुँदा त्यो मध्ये ४० खर्ब रुपैयाँ स्वदेशमै रहने : अध्यक्ष कार्की

काठमाडौं । लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्वित ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले २८ हजार ५ सय … पूरा पढ्नुहोस् »

पत्रकार पुडासैनीको मृत्यु

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको छ । पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हृदयघातको लक्षण देखिए पनि … पूरा पढ्नुहोस् »

रास्वपाको केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । बैठक काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा बिहानदेखि सुरु भएको हो । आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषय … पूरा पढ्नुहोस् »

अनलाइन ठगीबाट जोगिनु : सीआईबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पछिल्लो समय अनलाइनबाट हुने ठगीबाट जोगिन अनुरोध गरेको छ । सीआईबीले विज्ञप्ति जारी गर्दै केही दिनयता सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, … पूरा पढ्नुहोस् »

साइबरको माध्यमबाट पोखरा र चितवनमा ७३ लाख लुटियो

काठमाडौँ । साइबरको माध्यमबाट पोखरा र चितवनमा मात्रै ७३ लाख रुपैयाँ लुटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख लुटिएको छ … पूरा पढ्नुहोस् »

बंगलामुखी सहकारीद्वारा सदस्य शिक्षा तथा विस्तारित मञ्चको आयोजना

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा तथा विस्तारित मञ्चको आयोजना गरेको छ । संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको सभापतित्व एंव भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका … पूरा पढ्नुहोस् »

बिन्धवासिनी सहकारीका अध्यक्ष श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालकमा मनोनित

काठमाण्डौं । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालक समितिको सदस्यमा मनोनित भएका छन् । कोषको पौष ११ गते बसेको २३औं बैठकबाट श्रेष्ठलाई सञ्चालकमा मनोनित … पूरा पढ्नुहोस् »