बुध्द एयरको इमर्जेन्सी ढोका खोलेका दुई यात्रुलाई १,१ लाख रुपैयाँ जरिबाना

काठमाडौं । बुध्द एयरका दुई उडानका क्रममा ‘इमर्जेन्सी’ ढोका खोलेका यात्रुलाई जरिवाना गरिएको छ । विमानको आपतकालीन ढोका खोलेका दुई यात्रुलाई १,१ लाख रुपैयाँ जरिवाना तिराइएको थियो । यसरी यात्रुले … पूरा पढ्नुहोस् »

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकहरुलाई यती एयरलाइन्सबाट यात्रा गर्दा आकर्षक छुट

काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका ग्राहकहरुलाई यती एयरलाइन्सबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ । आइ.सि.एफ.सि. र यती एयरलाइन्सबीच भएको सम्झौता अनुरुप आइ.सि.एफ.सि.का ग्राहकहरुलाई यती एयरलाइन्सको हवाई टिकट खरिद … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश , सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेड २०६३ साल पौष १८ गते स्थापना भएको बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको … पूरा पढ्नुहोस् »

इन्भेष्टमेण्ट मेगा बैंकसँगको सहकार्यमा दिपल इभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै

काठमाडौं । दीपलको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले दीपलका गाडीमा नयाँ वर्ष स्कीम ल्याएको छ । कम्पनीले ल्याएको न्यू इयर स्कीममा ४।९९ प्रतिशत निश्चित ब्याजदरमै गाडी किन्न कर्जा सुविधा उपलब्ध हुने … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको देशव्यापी डिजिटल संवाद कार्यक्रम सम्पन्न

काठमाडौं । लक्ष्मी सनराइज बैंकले छैटौं वार्षिक डिजिटल डिसेम्बर अभियान विभिन्न कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । बैंकले देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरू … पूरा पढ्नुहोस् »

सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको छ । काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा … पूरा पढ्नुहोस् »

नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटलबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटलबीच सम्झौता भएको छ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम ०४, कदम चौकमा रहेको सुनैना हस्पिटलमा उपचार … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईको १८औं वार्षिकोत्सव, फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई उपहार योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

अख्तियारले अनुसन्धान गर्दा आरोपितको टेलिफोन र कम्प्युटर पनि हेर्न पाउने

काठमाडौं । भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेका विधेयक प्रतिनिधिसभाका राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ । समितिले बिहीबार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न गठित विधेयकको उपसमितिको … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध निर्णायक आन्दोलन गर्ने तयारीमा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध निर्णायक आन्दोलन गर्ने तयारी गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले निर्णायक आन्दोलनको तयारीका लागि पुस २७ गते काठमाडौंमा राष्ट्रिय भेला बोलाइएको … पूरा पढ्नुहोस् »