नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदिको घट्यो

काठमाडौँ । आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै तोलामा एक लाख ६२ हजार ८०० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलामा एक लाख ६२ हजार ८०० सयमै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य सामान्य घटेको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर तोलाको १९१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *