नेपालमा चाँडै आउँदैछ सबैभन्दा बलियो स्मार्टफोन अनर एक्स ९ सी फाइभजी
काठमाडौं । अनर एक्स नाइन सी फाइभजीको सफलतापछि, सेलट्रोन नेपाल प्रालिले ‘नेपालकै सबैभन्दा बलियो स्मार्टफोन’ अनर एक्स नाइन सी फाइभजी ल्याउन लागेको छ । अनर एक्स नाइन सी फाइभजी आफ्नो सेगमेन्टमा अब्बल सावित भएको थियो, जसमा ५८०० एमएएचको दीर्घकालीन ब्याट्री, ३६० डिग्री एण्टी(ड्रप सुरक्षा, १०८ एमपीको क्लीयर क्यामेरा, आकर्षक डिजाइन र दमदार परफर्मेन्स थियो ।
६.७८ इञ्चको घुमाउरो एमोएलइडी डिस्प्ले, १२९ एचजेड रिफ्रेश रेट र १२०० निट ब्राइटनेसले प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिएको थियो । अब, अनरले अझ मजबुत अपग्रेडसहित नयाँ भेरियन्ट अनर एक्स नाइन सी फाइभजी बजारमा ल्याउन लागेको छ, जसमा मजबूती, ब्याट्री, क्यामेरा, प्रयोगकर्ता अनुभव र थप धेरै सुधार गरिएको छ।