लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा … पूरा पढ्नुहोस् »

०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा पार्टी कमजोर बन्यो- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा पार्टी कमजोर बन्न पुगेको स्वीकार गरेका छन् । आज (मंगलबार) म्याग्दीको बेनीमा आयोजित … पूरा पढ्नुहोस् »

नेपालको लगातार चौथो खेलमा हार

काठमाडौं । जारी महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल लगातार चौथो खेलमा हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । थाइल्याण्डले … पूरा पढ्नुहोस् »

निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् परिकल्पनाका साथ निरोगी नेपाल अभियान सञ्चालन गरिएकाले यस अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य … पूरा पढ्नुहोस् »

थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य

काठमाडौं । थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । जारी महिला त्रिकोणात्मक सिरिज अन्तर्गत थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको हो । टस जितेर पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० … पूरा पढ्नुहोस् »

निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ

काठमाडौं । देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगन्जस्थित शिवपुरी माध्यमिक विद्यालयमा एक कार्यक्रम … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव, सवा ६ अर्ब नाफामा

काठमाडौं । नेपाल टेलिकमले २१ औं वार्षिकोत्सवमा कम्पनीको पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०।०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ । ‘कम्पनीको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीलाई अविश्वास गर्नुपर्ने कारण नभएको सभापति देउवाको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अविश्वास गर्नुपर्ने कारण नभएको टिप्पणी गरेका छन् । आजदेखि कास्कीको पोखरामा सुरु भएको जिल्ला पार्टी … पूरा पढ्नुहोस् »

दयाहाङ र विजय बरालको ‘वरिष्ठ बलराम’ को निर्देशन सुरेन्द्र पौडेलले गर्ने

काठमाडौं । नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले … पूरा पढ्नुहोस् »

बेलायती राजकुमार दम्पतीले आज दिउँसो राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्दै

काठमाडौं । बेलायती राजकुमार दम्पतीले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दैछन् । राजकुमार एडवार्ड र उनकी श्रीमती सोफियाले आज दिउँसो पौने ४ बजे शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गर्ने … पूरा पढ्नुहोस् »