सभामुख घिमिरेले अध्यादेशबारे दलका सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले अध्यादेशका विषयमा छलफल गर्न दलका सचेतकहरूको बैठक बोलाएका छन् । सभामुख घिमिरेले आज दिउँसो ३ बजेका लागि प्रमुख दलका मुख्य सचेतकहरूसँग छलफल गर्न लागेका … पूरा पढ्नुहोस् »

निजी क्षेत्रका तीन संगठनको पाथीभरा केबलकार विरोधमा भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । निजी क्षेत्रका तीन संगठनले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबलकार विरोधमा भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बोलायो साधारणसभा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले फागुन १५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा बोलाएको बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा कालिका मा.बिलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुर जिल्ला देवचुली नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । उक्त सामाग्री बैंकको दलदले शाखाका शाखा प्रबन्धक त्रिविक्रम … पूरा पढ्नुहोस् »

आयोजक सहारा क्लब पहिलो खेलबाटै बाहिरियो

काठमाडौं । आयोजक सहारा क्लब पोखरा २४औँ आहा रारा गोल्डकपको उद्घाटन खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमै सहाराले विभागीय टोली नेपाल पुलिस क्लबसँग … पूरा पढ्नुहोस् »

रविको नाम हटाएर जीबी, छवि र कुमारविरुद्ध संगठित अपराध मुद्दा

काठमाडौं । चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको मुद्दामा गोरखा मिडियाका सञ्चालकहरू रवि लामिछानेबाहेक तीनजनालाई मात्र संगठित अपराधमा मुद्दा चलेको छ । ३२ व्यक्ति र क्षतिपूर्ति प्रयोजनका लागि … पूरा पढ्नुहोस् »

बेलायती राजकुमार दम्पतीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । मंगलबार काठमाडौँ आइपुगेका दम्पतीले दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राजकुमार एडवार्ड तथा उनकी पत्नी … पूरा पढ्नुहोस् »

परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !

रुकुम पश्चिम । आफ्नो गाउँ समाजअनुसार आ-आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन् । त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ साँखमा लाग्ने पापिनी मेला । परम्परागत रूपमा लाग्दै आएको यो मेलामा … पूरा पढ्नुहोस् »

बेलायतका राजकुमार श्रीमती सहित काठमाडौँमा

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड श्रीमती सहित काठमाडौँ आइपुगेका छन् । राजकुमार र राजकुमारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहितका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए । उनीहरू बेलायती राजा … पूरा पढ्नुहोस् »

विश्वज्योति आधारभूत विद्यालय ढकारी १ रिमाबाट एचपीभी खोप अभियानको शुभारम्भ

काठमाडौँ । अछामको ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको विश्वज्योति आधारभूत विद्यालय ढकारी १ रिमाबाट एचपीभी खोप अभियानको शुभारम्भ गरिएको छ । ढकारी गाउँपालिका स्तरीय कार्यक्रम वडा खोप समन्वय … पूरा पढ्नुहोस् »