चियाको भारत निर्यातमा देखिएका समस्या समाधानको पहल गरिनेछ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवर्द्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, … पूरा पढ्नुहोस् »

क्यान्सरका बिरामीलाई किमो निःशुल्क गर्छौं : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै अब त्यसलाई न्युनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् । पोखराको वडा नम्बर १२ स्थित शिलतादेवी माविबाट पाठेघरको … पूरा पढ्नुहोस् »

सिद्धार्थ हस्पिटालिटी २७औं वर्षमा

काठमाण्डौं । नेपालको चेन हस्पिटालिटीमा अग्रणी सिद्धार्थ हस्पिटालिटी २७औं वर्षमा प्रवेश गरेको छ। सन् १९९८ मा कैलालीको टीकापुरमा सामान्य होटलबाट सुरू भएको कम्पनीको यात्रा यति बेला मुलुकभर फैलिएको छ। वार्षिकोत्सवका … पूरा पढ्नुहोस् »

दर्ता हुन नआए फेसबुक र इन्स्टाग्रामलाई प्रतिबन्ध लगाउने मन्त्री गुरुङको चेतावनी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भभाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन् । उनले … पूरा पढ्नुहोस् »

यूएसएआईडीमा कार्यरत कर्मचारीलाई अमेरिका फर्किन आदेश

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले विश्वभर रहेका आफ्ना कार्यालय कार्यरत अमेरिकी नागरिकलाई अमेरिका फर्किन आदेश दिएको छ । यूएसएआईडीले एक सूचना जारी गर्दै आवश्यक थोरै संख्यामा कर्मचारीलाई कार्यालमा … पूरा पढ्नुहोस् »

लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिएकोबारे छानबिन गर्न चार सदस्यीय समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा संगठित अपराधमा मुद्दा नचलाएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले रविविरुद्ध संगठित अपराधमा … पूरा पढ्नुहोस् »

सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुदा नाफा १०४ प्रतिशतले वृद्धि

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफासँगै प्रमुख … पूरा पढ्नुहोस् »

‘एमबीएल इक्विटी फण्ड’ सेबोनबाट स्वीकृत, १२ करोड युनिट सेयर निष्कासन हुने

नेपाल धितोपत्र बोर्ड (सेबोन(ले ‘एमबीएल इक्विटी फण्ड’ लाई स्वीकृति प्रदान गरेको छ। माघ २०, २०८१ मा स्वीकृत गरिएको उक्त योजना १.२० अर्ब रुपैयाँ बराबरको बन्दमुखी म्युचुअल फण्ड हो। यस फण्ड … पूरा पढ्नुहोस् »

लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको भोलिपल्टै चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । उनको आजै अदालती बयानको तयारी छ । यसअघि पोखरा, काठमाडौं … पूरा पढ्नुहोस् »

पाथीभरा केबलकार विवादमा ६ बुँदे सहमति

काठमाडौं । ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको विवाद सम्बन्धी सहमति भएको छ । मंगलबार राति अबेरसम्म नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको … पूरा पढ्नुहोस् »