अधिवक्ता त्रिपाठीलाई कुटेको आरोपमा ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको छ । प्रहरी वृत्त सिंहदरबारको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला सहकारीले ८ प्रतिशत ब्याजदरमा नै ऋण लगानी गर्ने

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले सस्तो ब्याजदरमा सदस्यलाई ऋण लगानी गर्ने भएको छ । संस्थाले सदस्य पुनरउत्थान ऋण ८ प्रतिशतमा लगानी गर्ने जनाएको छ । सदस्यहरुलाई सो ऋण … पूरा पढ्नुहोस् »

सम्पत्ति शुद्धिकरण निवारणका लागि छुट्टै विभाग खडा गर्न बीमा कम्पनीलाई निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सम्पत्ति शुद्धिकरण निवारणका लागि विभिन्न ५ वटा निर्देशन दिएको छ । प्राधिकरणले जारी गरेको एएमएल सीएपफटी सम्बन्धी उक्त निर्देशनमा कम्पनीहरुले सम्पत्ति शुद्धिकरण निवारणका … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई ५ लाख सहयोग

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले समता फाउण्डेसनलाई पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इन्स्योरेन्सले समता फाउण्डेसन आर्थिक सहयोग गरेको हो । उक्त सहयोग … पूरा पढ्नुहोस् »

सरकारी कर्मचारीले व्यवसायी र परामर्शदाताको खर्चमा विदेश भ्रमण गर्न नपाउने

काठमाडौं । सरकारी कार्मचारीले अबदेखि व्यवसायी तथा परामर्शदाताको खर्चमा विदेश भ्रमण गर्न नपाउने भएका छन् । मन्त्रिपरिषद्को यही माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा … पूरा पढ्नुहोस् »

प्रक्रिया गलत भए पनि अध्यादेश सकारात्मक भएको जसपा नेपालको निष्कर्ष

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन गर्न गठित कार्यदलले सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको निष्कर्ष निकालेको छ । सिंहदरबारमा बुधबार बसेको कार्यदल बैठकले विज्ञहरूसँग छलफल गर्दै सरकारले … पूरा पढ्नुहोस् »

रविको थुनछेक बहस सकिएन, न्यायिक हिरासतमा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा … पूरा पढ्नुहोस् »

गोर्खाबाट फिल्म ‘पहाड’ को छायांकन सुरु

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्न लागेको फिल्म ‘पहाड’ को छायांकन सुरु भएको छ । मंगलबार गोर्खा दरबारमा पूजा गरेपछि मुहूर्त सटसँगै फिल्मको छायांकन सुरु भएको हो ।  अभिनेता … पूरा पढ्नुहोस् »

शिक्षा मन्त्रालय खारेज गर्ने तयारीमा ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्ने तयारी शुरु गरेका छन् । अमेरिकामा शिक्षा विभाग भनेर चिनिने शिक्षा मन्त्रालयलाई हटाएर अर्को कुनै मन्त्रालयमा गाभिने भएको हो । … पूरा पढ्नुहोस् »

शुभकामना साकोस र नेपाल रेडक्रस सोसाइटी भक्तपुरबिच सम्झौता

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले संचालन गर्दै आएको रक्त संचार केन्द्रको लागि निर्माण हुने आकस्मिक रक्त संकलन कक्ष निर्माण गर्दा लागेको खर्चमा ७५ प्रतिशत शुभकामना बचत तथा … पूरा पढ्नुहोस् »