नेपाली फुटबल टिमले मैत्रीपूर्ण खेल आज सिंगापुरसँग खेल्दै

काठमाडौँ । नेपाली फुटबल टिमले मैत्रीपूर्ण खेलको पहिलो खेल आज सिंगापुरसँग खेल्दै छ।

अर्को साता हुने एएफसी एसियन कप छनोटको खेलको तयारी स्वरूप नेपालले मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। नेपाल र सिंगापुर बीचको खेल सिंगापुर नेशनल स्टेडियममा नेपाली समय अनुसार साँझ ६स्१५ मा हुनेछ । खेलको प्रत्यक्ष प्रसारण एक्सन एचडी स्पोर्टसबाट हुने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ।

यो खेल नव नियुक्त प्रशिक्षक रोस म्याटको आज डेब्यु खेल हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *